जापानकी योसुमी यामासितासहित तीन महिला रेफ्री कतार विश्वकपका लागि छनोट भएका ३६ रेफ्रीभित्र पर्न सफल भएका थिए। यामासिताले कुनै खेल खेलाउने अवसर त पाइनन् तर उनले समूहचरणको ६ खेलमा फोर्थ अफिसियलको भूमिका...
अफ्रिका कप अफ नेसन्सको विजेता सेनेगलको कतार विश्वकप २०२२ को यात्रा अन्तिम १६ मा सीमित भएको हो। इङ्ल्यान्डको सहज जितमा कप्तान ह्यारी केन, जोर्डन हेन्डरसन र बुकायो साकाले समान एक गोल गरेका थिए।
अर्जेन्टिनासँग २–१ को हारसँगै अस्ट्रेलियाको कतार विश्वकप २०२२ को यात्रा अन्तिम १६ मा सीमित भए पनि टोलीको आश्चर्यजनक यात्राले भने छुट्टै आशा जगाएको छ। अस्ट्रेलियाले विश्वकपको अन्तिम १६ मा प्रतिस्पर्धा...
अर्को टोली सेनेगलले नेदरल्यान्ड्सविरुद्ध हारको बाबजुद आयोजक कतार र इक्वेडरलाई स्तब्ध बनाएको थियो। यसै विश्वकपमा पहिलोपटक अफ्रिकी राष्ट्र क्यामरुनले पनि पाँच पटकको महारथी ब्राजिललाई पनि स्तब्ध बनायो।
क्वार्टरफाइनलको अन्तिम मिनेटमा चलिरहँदा स्वारेजले नियतवश घानाका खेलाडीले गरेको प्रहार पोस्टमा हातले रोकेका थिए। घानाका असामोभ जियानले पेनाल्टीको अवसर गुमाए।
फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले यस अघि नै अन्तिम १६ को टिकट काटिसकेको भन्दै ट्युनिसियाविरुद्ध ९ परिवर्तन गर्दा प्रमुख खेलाडीलाई आराम दिएका थिए।