सन् २०२० मा स्पेनिस ला लिगाको क्लब बार्सिलोनाबाट गरेको प्रदर्शनपछि मात्र पेड्री चर्चामा आएका थिए, जो २०२० को युरो कपमा स्पेनका लागि प्रमुख खेलाडी रहेका थिए।
समूहचरणको पहिलो खेलमा सेनेगललाई हराएको नेदरल्यान्ड्सले दोस्रो खेलमा इक्वेडरसँग बराबरी खेल्दै अंक बाँडेको थियो। त्यसैले नेदरल्यान्ड्सका लागि कतारविरुद्ध अंक बराबरी गरे मात्र पनि समूहचरण पार गर्न पर्याप...
नेदरल्यान्ड्स र इक्वेडरले शुक्रबार १–१ को बराबरी खेलेसँगै कतार विश्वकपअन्तर्गत समूह ‘ए’ बाट नकआउट चरण प्रवेश गर्न तीन राष्ट्रबीच रोचक प्रतिस्पर्धा हुने भएको छ।
विश्वकप छनोटअन्तर्गत बुधबार नै भएको अर्को खेलमा फ्रान्सले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध १–१ गोलको बराबरी खेल्दा समूह एफको डेनमार्कले स्कटल्यान्डलाई २–० ले स्तब्ध बनाएको छ।