कैलालीको टीकापुर ८ स्थित धनसिंहपुरमा केराका थामबाट रेसा उत्पादन थालिएको छ। धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी केराका थामबाट रेसा उत्पादन थालेको हो।
रड, स्टिल, प्लास्टिक लगायत उद्योगमा प्रयोग हुने अधिकांश कच्चा पदार्थको मूल्यमा भारी वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएर आएपछि यहाँका उद्योगीले पनि रड, प्लास्टिकजन्य व...