एमालेका सचेतक महेश बर्तौला
एमालेले बोलायो संसदीय दलको बैठक, यस्ता छन् अजेन्डा
राजनीति
Clock १९ माघ २०८० | १ मिनेट पाठ
एमालेले बोलायो संसदीय दलको बैठक, यस्ता छन् अजेन्डा
एमाले सचेतक महेश बर्तौलाका अनुसार भोलि र पर्सि गरी दुई दिन बस्ने बैठक मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने छ।
Whatsapp
फेल भएका न्यायाधीश नियुक्त गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरियो: सचेतक बर्तौला
राजनीति
Clock १५ असोज २०८० | १ मिनेट पाठ
फेल भएका न्यायाधीश नियुक्त गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरियो: सचे...
नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरिएको बताएका छन्।
Whatsapp
उच्चस्तरीय छानबिन आयोग नबनेपछि एमालेले भन्यो: सरकार 
 आफै जिम्मेवार छैन
राजनीति
Clock ०५ असोज २०८० | १ मिनेट पाठ
उच्चस्तरीय छानबिन आयोग नबनेपछि एमालेले भन्यो: सरकार आफै जिम्मेवार छैन
सिंहदरबारमा सरकारसँग भएको छलफलपछि एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा सरकार आफै जिम्मेवार नभएको बताएका हुन्।
Whatsapp
युवाले राजनीतिमा हस्तक्षेप गर्नुपर्छ: नेता बर्तौला
राजनीति
Clock १६ भदौ २०८० | २ मिनेट पाठ
युवाले राजनीतिमा हस्तक्षेप गर्नुपर्छ: नेता बर्तौला
नेकपा एमालेका सचेतक महेश बर्तौलाले युवाले राजनीतिमा हस्तक्षेप गर्नु जरुरी रहेको औंल्याएका छन्।
Whatsapp
सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति बनाउने पक्षमा छैन: महेश बर्तौला
राजनीति
Clock १५ साउन २०८० | १ मिनेट पाठ
सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति बनाउने पक्षमा छैन: महेश बर्तौला
नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको बताएका छन्।
Whatsapp
विनियोजन पुस्तकमा कोसी प्रदेश नलेखेको भन्दै आपत्ति
राजनीति
Clock ०४ असार २०८० | ४ मिनेट पाठ
विनियोजन पुस्तकमा कोसी प्रदेश नलेखेको भन्दै आपत्ति
एमालेका सचेतक महेश बर्तौलाले संविधानको धारा २ सय ९५ को उपधारा २ को प्रतिकूल प्रदेशहरूको नाम नभई अंक उल्लेख गरेकोमा आपत्ति जनाए।
Whatsapp
टिआरसीसँग सम्बन्धित विधेयक समितिमा नगई अघि बढ्दैनः  एमाले सचेतक बर्तौला
समाज
Clock ०४ वैशाख २०८० | २ मिनेट पाठ
टिआरसीसँग सम्बन्धित विधेयक समितिमा नगई अघि बढ्दैनः एमाले सचेतक बर्तौला
नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक समितिमा छलफल नभइ अघि नबढ्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस