खोप सबैतिर एकैचोटी लगाउने व्यवस्था मिलाउन जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहलाई आईतबारसम्म बितरण गरिसक्ने स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए।
असार १० भित्र स्थानीयतहहरुले अनिवार्य बजेट ल्याउनुपर्ने बाध्यकारी प्रावधान अनुसार यहाँका ८ मध्ये ७ वटा स्थानीयतहले आगामी आर्थिकवर्षको बजेट तथा नीति कार्यक्रम बिहीबार प्रस्तुत गरेका छन्। कटारी नगरपालिक...