उदयपुर अस्पताल
उदयपुर अस्पतालको डाईलासिस सेवा चल्यो
स्वास्थ्य
Clock ०५ माघ २०८० | ३ मिनेट पाठ
उदयपुर अस्पतालको डाईलासिस सेवा चल्यो
महिना दिनअघि उद्घाटन गरिए पनि बिरामी नपाएर सुचारु हुन बाँकी उदयपुर अस्पतालको हेमोडाईलासिस सेवा शुक्रबारदेखि सुरु भएको छ।
Whatsapp
बिरामी नहुँदा उदयपुर अस्पतालमा डाइलासिस सुचारु भएन
स्वास्थ्य
Clock ०५ माघ २०८० | २ मिनेट पाठ
बिरामी नहुँदा उदयपुर अस्पतालमा डाइलासिस सुचारु भएन
महिना दिनअघि उद्घाटन भए पनि बिरामी अभावमा जिल्ला अस्पतालको मिर्गौला डाइलासिस सेवा सुचारु हुन सकेको छैन।
Whatsapp
उदयपुर अस्पतालले मृगौला उपचार सेवा थाल्यो
स्वास्थ्य
Clock ०३ पौष २०८० | ३ मिनेट पाठ
उदयपुर अस्पतालले मृगौला उपचार सेवा थाल्यो
हाड जोर्नी, पत्थरी, दाँत र जटिल खाले गर्भवतीको सुरक्षित अप्रेसनसहितको उपचार सेवामा कहलिँदै आएको सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अस्पतालमा मृगौलाको उपचार सेवा पनि सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस