असोजको दोश्रो सातामै गोरखाको माथिल्लो भेगमा भारी हिमपात भएको छ। चुमनुब्री गाउँपालिका–१ साम्दो क्षेत्रमा भारी हिमपात भएको सशस्त्र प्रहरीले बताएको छ। भारी हिमपातका कारण चिसो बढेको छ भने पदयात्राका लागि...
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका २ को हिनाङको पुंगजी गुम्बामा आगलागी हुँदा ३० करोड भन्दाबढिको क्षति भएको छ। मङ्गलवार गुम्बामा जडान गरिएको विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन्।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका २ को पुङ्चे गुम्बामा मंगलवार दिउँसो आगलागी भएको छ। हिनाङ भन्ने ठाउँमा रहेको उक्त गुम्बा धेरै पुरानो रहेको स्थानीय बताउँछन्। उक्त गुम्बामा दिउसो तीन बजेतिर आगालागी भ...
गठबन्धनबाट गोरखा क्षेत्रनम्बर १ का उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाई र प्रदेश सभा क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई भोट माग्न उनी हेलिकप्टर मार्फत छेकम्पार,सामागाउँ, सि...
गोरखाको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अन्तर्गत माछाखोलामा निर्माण भएको बेलिब्रिज बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ। प्रधानसेनापति प्रभुराम शर्माले उक्त पुलको उद्घाटन गरेका हुन्।
उत्तरी गोरखामा बाक्लो हिमपात भएको छ। बिहीबार रातीदेखि परेको हिउँ शुक्रवार दिउँसोसम्म रोकिएको छैन। चुमनुब्री गाउँपालिको छेकम्पार, सामागाउँ, ल्हो, बिही, प्रोकमा बाक्लो हिउँ परेको छ। धार्चे गाउँपालिकाको...