दुवै पक्षका उम्मेदवारले आफ्नो जित निश्चित भएको जिकिर गर्दै आएका छन्। सत्ता गठबन्धनतर्फका उम्मेदवार गर्बुजाले म्याग्दीमा विसं २०५६ यता कम्युनिष्टले एकक्षत्र राज गर्दै आएको र कम्युनिष्टको यो किल्ला यस प...
उम्मेदवारहरूले स्थानीय जनताले भोगिरहेका समस्या समाधान, विकासका विभिन्न योजना ल्याउनेदेखि देश बचाउने, देशको समृद्धिलगायतका आश्वासनका पुला खन्याउने गरेका छन्।
नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलका अनुसार, प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहने आकांक्षीमा वर्तमान प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ समेत छन्।