भखैरै सरुवा भएर ईलाका प्रशासन कार्यालय सिमरा गएका रोल्पा जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालनका लागि ब्यक्तिगत रुपमा १० हजार रुपैयाँ पठाएका छ...
पाँच दिन अगाडि संचालनमा आएको ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’मा काम गर्न स्वास्थ्यकर्मी बाहेक अन्य कोहि तयार नभएपछि आईतबार त्यहाँ कार्यरत डा.अनिल केसिले बिज्ञप्ती जारी गर्दै स्वयंसेवक माग गरे ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरमा रहेको दशकौं पुरानो भवन । तत्कालिन नेपाल औद्योगिक विकास निगमको उक्त भवन माओवादी सशस्त्र द्धन्द्ध पश्चात प्रयोगविहीन हुँदै आएको थियो ।
रोल्पामा ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालनमा आएको छ । जिल्लामा कोरोना संक्रमित भेटिन थालेपछि अस्थायी आइसोलेसन केन्द्रमा सेवा सुरु गरिएको हो ।