आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ।
‘शृंखलाका लागि कडा मिहिनत गरिरहेका छौं। मौसम हाम्रो लागि चुनौतीपूर्ण रह्यो र मौसमअनुसार अभ्यास गर्नुप¥यो। तर पनि तयारी राम्रो भएको छ। ,’ प्रशिक्षक डेभ ह्वाटमोरले भने, ‘नेपाली क्रिकेटरले मेयर्स कपपछ...