अविरल वर्षाका कारण कालिकोटका ग्रामीण सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा सबैभन्दा बढी शुभकालिका गाउँपालिका शान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिका अन्तर्गतका सडक ठप्प भएका हुन्।
अछाममा १७ जनाको मृत्यु हुनुका साथै ५ जना बेपत्ता भएका छन् भने कैलालीमा बाढीले १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन्। अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घरमा पहिरो...
कात्तिक पहिलो साता भएको वर्षाले सुदूरपश्चिम प्रदेशमा ८४ हजार ९ सय १७ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति पुगेको थियो। प्रदेशअन्तर्गत स्थानीय तहका कृषि शाखाले संकलन गरेको तथ्यांकअनुसार सुदूरपश्च...
विराटनगर महानगरपालिकाको तर्फबाट आइतबार मेयर भीम पराजुलीले विराटनगर–१ स्थित धर्मशाला चोकमा बाढीले बगाएर निधन भएको कामतको घरैमा पुगेर उनका बुवा बैजनाथ कामतलाई किरिया खर्चका लागि ५० हजारको चेक प्रदान गरे...
वर्षाले पराल भिज्दा सुदूरपश्चिमका पशुपालक किसानलाई पशुपालनमा समस्या थपिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका वरिष्ठ पशु विकास अधिकृत डा. हेमराज अवस्थीले बताए