सरकारले वजेट भाषणमार्फत् २० वटा सरकारी कार्यालय खारेज गर्ने घोषणा गर्यो। अर्थमन्त्री प्रकाशशरण महतले अनावश्यक भन्दै खारेजीको सूचीमा परेका २० सरकारी कार्यालयमध्यको एक थियो राष्ट्रिय सूचना प्रविधि केन्...
हुन्डाई नेपालले ‘हुन्डाइ एसयुभी’ नाडा अटो सोबाट सार्वजनिक गरेको छ। अर्थमन्त्री प्रकाशशरण महतबाट अनावरण गरिएको उक्त एसयुभी हुन्डाई एक्टर रहने भनी सार्वजनिक गरेको हो।
अर्थमन्त्री प्रकाशशरण महतले आन्तरिक राजस्व कार्यालय पोखराको निरीक्षण गरेका छन्। सो क्रममा मन्त्री महतले भने, ‘जो करको दायराभित्र पर्छन् उनीहरू भ्याट नलगाइदिए हुन्थ्यो भन्छन्।’
सरकारले पूर्वाधार निर्माणमा देखिएका जटिलता र समस्यालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेटमा नीतिगत व्यवस्था गर्ने प्रावधानलाई उच्च प्रथामिकतामा राखेर बजेट ल्याएको छ।