जिल्ला अदालत उदयपुरले गत ०६२ असार १५ गतेको फैसला अनुसार दोषी करार गरे पनि भाग्दै आएका त्रियुगा नगरपालिका रौतामाई गाउँपालिका ७ मुर्कुचीका माउचे भन्ने चन्द्रबहादुर राना मगरलाई पक्राउ गरेको हो।
जिल्ला अदालत मलंगवामा पेश गरेपछि अदालतले अन्सारीलाई कारागार कार्यालय सिन्धुली चलान गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन्।
जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ कर्रा बस्ने सुस्मिता केसी थापाको हत्या अभियोगमा पक्राउ परेका एकै परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
चर्चित राजपुर हत्याकाण्डका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ चैत २७ गते संविधान सभाको निर्वाचनको पूर्व सन्ध्यामा तत्कालीन राजपुर फरहदवा गाविस वडा नम्बर ४ हाल हाल राजपुर नगरपालिका वडा नम्बर ४...