हिमाल आरोहणमा किर्तिमानी राखेर विदेशीमाझ नेपालको पहिचान फराकिलो बनाएका मौरिस हर्जोगका छोरा माथिएस हर्जाेग यतिबेला पोखरामा छन। केहीदिन अघि पोखरा आएका हर्जाेगको अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने योजना...
कतारी राजपरिवारकी सदस्य शेखा अस्मा अलथानीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन्।
काठमाडौंको सेभेन समिट ट्रेक्स कम्पनीमार्फत २०७७ चैत ८ गते नारच्याङ हुँदै पैदलमार्ग भएर गएका पूर्णिमा लगायत ६ जना नेपाली महिलाको टोलीले २०७८ वैशाख ३ गते दिउँसो १.३० बजे अन्नपूर्णको सफल आरोहण गरेको थियो...