आइतबार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उनले मानिसलाई मानसिक रुपले पनि तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताएका हुन्।
मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
सम्पूर्ण मानवले योगलाई आफ्नो जीवनशैली बनाउनुपर्छ। आउनुहोस् योगसँगै उचित आहार, विहार र विचारको व्यावहारिक अभ्यासबाट स्वस्थ बनेर निरोगी नेपाल निर्माण अभियानमा अघि बढौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानम...
कोरोना भाइरस महामारी नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन खुकुलो भएपछि राजधानीवरपर हुने गरेका योगाभ्यासका कक्षाहरू नियमित भर्चुअल माध्यमबाट सञ्चालन भइरहेका छन्।