स्थायी राजधानी क्षेत्रमा खरिद बिक्री रोक्का गरिएको जग्गा फूकुवाको माग गर्दै अनसन सुरुगरिएको छ। लामो समय सम्म पनि जग्गा फुकुवा नगरिएको भन्दै नागरिक स्तरबाट दबाब दिन सुरु गरिएको हो।
चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले २७ दिनपछि अनसन तोडेका छन्। शनिवार मध्यराति सरकार र केसी पक्षबीच ८ बुँदे सहमति भएपछि आइवार बिहान ९ बजे डा. केसीले अनसन तोडेका हुन्।
चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ। जुम्लाको एक मन्दिरमा अनशन बसेका केसीलाई हिजो नेपालगञ्ज लाइएको थियो। केसीलाई आज काठमाडौं ल्याइएको छ।
‘इनअफ इज इनअफ’ अभियानका अभियन्ताद्वय ईः र पुकार बमले अनसन तोडेका छन्। अनसनरत पक्ष र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच भएको वार्तामा १२ बुँदे सम्झौता भएपछि उनीहरुले अनसन गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले इनफ इज इनफका अभियन्ता ई.लाई अस्पताल पुगेर भेटेका छन्। आमरण अनसनमा बसेका ई. को स्वास्थ्य विग्रिएपछि ह्याम्स अस्पताल भर्ना गरिएको थियो।
कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै 'इनफ इज इनफ' अभियान सुरु भयो। अभियानको अगुवाईमा विभिन्न प्रदर्शन पनि भए। त्यसकै अभियान्ताहरु अहिले आमरण अनसनमा बसेका छन्।