घरदेखि अस्पतालसम्म बिरामीको बढ्दो चापले विगतमा अभाव सिर्जना भएको अक्जिसन समेत तयारी अवस्थामा राखिएको छ। यसै सन्दर्भमा बागमती प्रदेशको राजधानी हेटौडामा अक्सिजन प्लान्ट निर्माण गरिएको छ।
हाइफ्लो अक्सिजन नपाउँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गतएराती आठजना बिरामीको ज्यान गएको छ। ती मध्ये एकजना सुत्केरी छिन्। प्रतिष्ठानको आइसोलसन कक्षमा ती...
जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा समस्या भइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादनका लागि प्लान्ट स्थापना भए पनि बिजुली नहुँदा अक्सिजन उत्पादन गरेर...
काठमाडौं महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु गरिएको छ। कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट...