सबैतिर महँगीले नेटो काटेको बेला कसरी व्यबहार गर्ने भन्ने चिन्ता लाग्छ। तैपनि उनी बुढी र छोरीलाई सँगै राखेर कतै कुनै तरीकाले खर्च घटाउन मिल्छ कि भनेर कोठे मिटिङ राख्छन्।
बर्न ट्रेन स्टेसनबाट बाहिर निस्कँदा मध्यदिउँसो भएको छ। इन्टरलाकन सहरमा ट्रेन चढ्दा पानी पर्ला जस्तो थियो। डेढ घण्टाको ट्रेन यात्राबाट बर्नमा उत्रँदा झलमल्ल घाम लागेको छ। पानी पर्ने मौसमी भविष्यवाणीलाई...
अनमोल पल, अनुपम दृश्य, असीमित खुसी। जिन्दगीका रहरहरू पूरा भएपछि, परिकल्पनाले यथार्थलाई भेटेपछि, भ्रमणमा भव्य सफलता मिलेपछि हर्षमा पनि आँसु स्वतः नै झर्दोरहेछ।
सोचें, राम्रा मान्छेको व्यहोरा हुँदैन भन्थे, हो रहेछ। दिउँसो त्यहीसँग हाँसेर बोल्दै थिई। ‘साढे एघारमा है’ फोनमा त्यो जगल्टेले भन्दै गरेको सुनें। मनमा सुनामी हुँइकियो।
सञ्चार र प्रविधिमा मानिसहरू रमाइरहेका बेला दूरदराजका ग्रामीण भेगको मौलिकता टपक्क टिपेर दर्शक–स्रोताको मन जित्न निकै कठिन छ। तर, इलामको चुलाचुली गाउँपालिकास्थित चुलाचुली रंगमञ्चले यो चुनौतीलाई अवसरका र...
कन्याको पूजा गर्नेहरू नै गर्भपात गराउँछन्,छोरी हुन् लक्ष्मी भन्नेहरू नै किन घात गराउँछन्। पशुको भए चाहिन्छ छोरी, मान्छेको छोरा रे,समानताको दिएर नारा दिउँसै रात गराउँछन्।