राष्ट्रिय विभूतिसमेत रहेका युवाकवि मोतीराम भट्टको १५६ औं जन्मजयन्तीका उपलक्ष्यमा मंगलबार नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा प्रज्ञा भवनमा ‘प्रज्ञा गजल महोत्सव’ को आयोजना गरियो...
ज्यानमाराहरू वनमा पसेपछि वनका सबै प्राणीले शान्तिको सास फेरेका थिए। ज्यानमारा बस्ती पसेपछि भने वनमाराहरूको पुनः वनमा राज भयो। न रुखलाई चैन थियो न अन्य प्राणीलाई शान्ति। वन नासिंदै गएपछि प्राण धान्न उ...
पोहोरको झैँ तिज आयो भनी गन्दागन्दै दिन साँच्चैको आयो है साथी र संगी दर खाने दिन घरबाट उम्कन पाउन्न भनेर होकि! किन हो किन पठाइनौं आमा यसपालि सम्झेर भाइलाई लिन।
सखी प्रतिष्ठानले ग्रीनल्याण्ड होटल, भक्तपुरमा सम्मान एवं तीज विशेष कार्यक्रमको आयोजना गरी सस्कृतिविद् एवं साहित्यकार शशी थापा पण्डित, चर्चित गायिका टीका प्रसाईं र शिक्षासेवी लीला न्याइच्याईलाई सखी सम...
संसार देखाउने पनि नारी सृष्टि चलाउने पनि नारी हजार कष्ट थाप्लो राखी हाँस्न सिकाउने पनि नारी शक्तिको स्वरूप पनि नारी मायाकी खानी पनि नारी नारीको सम्मान र सुरक्षा हामी सबैको पहिलो जिम्मेवारी।
हो, प्रेमको शक्ति नै यही हो, प्रेमले सिर्जना, सकारात्मकतातर्फ मानिसलाई डोरयाउँछ। बाँच्ने, बचाउने प्रेरणा हृदयपटलबाट दिन्छ। उनका कविताहरूमा पनि यही प्रेरणा भेटिन्छ। मानसिक वार्डमा रहँदा पनि, दुःखकष्टला...
कति कठिन छ जिन्दगी जिउन पनि कसैलाई बाबुआमाले त्याग्छन् त कसैले बाबुआमालाई त्यागछ्न। कति पीडा खप्नुपर्ने हुँदो हो पीडितहरूले कोही अनाथलयमा त कसैलाई वृदाश्रममा यी सब त तकदिरकै खेला त होला ?