अक्षर
उँधो लड्न थालेपछि मुख्तियार हराउँछ रे
कला/साहित्य
Clock ०१ भदौ २०७९ | १ मिनेट पाठ
उँधो लड्न थालेपछि मुख्तियार हराउँछ रे
साथीले कसैकसैलाई मतियार बनाउँछ रे,एक्लै नसक्ने देखेपछि हतियार बनाउँछ रे। फुर्सदमा कहिल्यै नदेखिने बानी छ उसको,जालझेल गर्नेहरूलाई अंशियार बनाउँछ रे।
Whatsapp
मान्छेले कति थोक जानेको छ
कला/साहित्य
Clock २९ साउन २०७९ | २ मिनेट पाठ
मान्छेले कति थोक जानेको छ
मान्छेले मर्नुपर्छ, थाहा छ तर आफू अजम्बरीको महल बन्छ, मार्न तम्सिएर विध्वंश गर्छ,कहिले पैतालाले, कहिले हौसलाले,कहिले दम्भले, कहिले प्रबन्धले उसले टेकेकै हुन्छ, हेपेकै हुन्छ मुर्दा बन्ने शरीरको दुर्गन...
Whatsapp
रम्भाको पसल
कला/साहित्य
Clock २५ साउन २०७९ | १ मिनेट पाठ
रम्भाको पसल
सुर्के थैलीमा पैसा घुसारेर रम्भाले जगनेलाई सम्झाई, ‘आउँदै गर्नू है भाइ, नआत्तिनू। यो पसल भोकाएका मान्छेहरूकै लागि हो।’
Whatsapp
रुपा मिस
कला/साहित्य
Clock २३ साउन २०७९ | ३ मिनेट पाठ
रुपा मिस
सबैका आँखा फेरि एकैचोटि रुपा मिसतिर सोझिए। तर, कुनै पनि आँखाहरू उनका आँखासँग जुधिरहन सकेनन्।
Whatsapp
हरिनारायणको जुक्ति
कला/साहित्य
Clock २२ साउन २०७९ | ७ मिनेट पाठ
हरिनारायणको जुक्ति
उनीहरू तीनै जनाले एकै स्वरमा भने-बुबा हामी वचन दिन्छौं। हामी कहिल्यै अलग हुने छैनौं। किनकि तीनै जनाको सीपले यो रिसोर्ट लोकप्रिय भएको छ।
Whatsapp
लेकै फुल्यो लालीगुराँस,बेंसी फुल्यो सिमल
कला/साहित्य
Clock २१ साउन २०७९ | १ मिनेट पाठ
लेकै फुल्यो लालीगुराँस,बेंसी फुल्यो सिमल
लेकै फुल्यो लालीगुराँस बेंसी फुल्यो सिमल,तराई राम्रो, पहाड राम्रो, सेतै हाम्रो हिमाल। कोइलीले वनपाखा कुहूकुहू गाउँछ,मुजुरको छम्छम् नाचले मनै रमाउँछ।
Whatsapp
सनातन पहिचान बोकेका अजम्मरी पर्वहरू
कला/साहित्य
Clock २१ साउन २०७९ | ६ मिनेट पाठ
सनातन पहिचान बोकेका अजम्मरी पर्वहरू
हाल नेपालमा एकातर्फ सनातनदेखि चलिआएका पर्व–परम्परा र धार्मिक–सांस्कृतिक मूल्यमान्यतामाथि प्रहार गर्ने जमात बढ्दो छ भने अर्कातिर परम्पराको रक्षा गर्नुपर्छ भन्ने चेतना पनि विकसित हुँदै छ।
Whatsapp
नैनतालको मीठो तरङ्ग
कला/साहित्य
Clock २० साउन २०७९ | ८ मिनेट पाठ
नैनतालको मीठो तरङ्ग
यात्रा जीवन बँचाइको गति हो। यही गतिमा अघि बढ्नुपर्छ। यात्रामा कहिले थाक्नु हुन्न। यात्रामा उज्यालो मात्र हैन अँध्यारो पनि सँगसँगै हुन्छ। सबै परिस्थितिलाई मन पराउनुपर्छ। भोलिलाई याद दिने समय अँध्यारो न...
Whatsapp
बजेट
कला/साहित्य
Clock १६ साउन २०७९ | २ मिनेट पाठ
बजेट
‘एैले पानीपुरीको लोकप्रियता बढेकाले एउटा पानीपुरीमा दुई रुपैयाँ, चटपटे व्यापारीलाई दिनको तीन सय, भिखारीलाई दिनको सय रुपैयाँ, कुखुराको अण्डामा पाँच रुपैयाँ, भैंसी ब्याउनेलाई पाँच सय, एक मुठा सागमा सात...
Whatsapp
काव्य घरबाट साहित्यकार भट्टराई सम्मानित
कला/साहित्य
Clock १४ साउन २०७९ | १ मिनेट पाठ
काव्य घरबाट साहित्यकार भट्टराई सम्मानित
काव्य घर नेपालले साहित्यकार रेणुका भट्टराईलाई ‘काव्य घर नेपाल २०७९’ बाट सम्मान गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस