सिंहदरबारलाई सुमेरु पर्वत मान्नेहरूको उन्नति भयो। राम्रो ठाउँ पाए, राम्रो लगाए र मीठोमसिनो खाएर गणेशकोजस्तै ठूलो भुँडी बनाए। शहरमा आफू बस्ने मन्दिरको समेत बन्दोबस्त मिलाए अनि उनीहरू नै सबैका पूजित पनि...
पसल दर्ता छ, वर्ष-वर्षमा नवीकरण गरेको छु, घरबेटीलाई महिनैपिच्छे भाडा दिएको छु र कर बुझाएको छु। अनधिकृत संरचना थियो भने दर्ता किन गर्यो? घरबेटीले भाडा किन लियो? अनधिकृत संरचनाको भाडा व्यक्तिले लिन मिल...
खोक्रो देश नहोस् अब कहिल्यै रिनमा नडुबोस् कहिल्यै भको अर्थ पनि चुहावट नहोस् भाँडो नरित्योस् पनि। सत्ता शासन सबमहाँ शासन सुशासन होऊन् अन्यायमा परी पीडित नबनून्।
सबैले न्याय पाइरहून्।
तर पनि,मैले बुझेको छु, दुःखको झरीमा मजाले रुझेको छु, आफ्नाको साथ पाउन आफ्नै मान्छेहरूसँग रुँदै/कराउँदै हजारबार जुझेको छु अनि सम्झन्छु, मेरो भविष्य बनाउन बेचिएका ती खेतका गराहरूलाई।
बाँचुञ्जेलको धामीदेउता मृत्युपछि कसरी वायु हुनसक्छ? के यसको पुष्टि कसैले गर्न सक्छ? कुनै वैज्ञानिक आधार नभएको गाउँलेको यो तर्कप्रति मेरो घोर असहमति छ। हो, दुःख सिरानी लाएर जन्मिएका रिठ्ठाबोटे धामी दुः...