सर्वप्रथम यातायातका कुरा गरौं। सर्वप्रथम आफूले जानेको थाहा पाएको कुरा गरौं। सामाखुसी चोकबाट रत्नपार्कसम्म गएको भाडा १३ रूपैयाँ तोकिएको थियो। कन्डक्टरले पन्ध्र रूपैयाँ लिने गर्थे। कति किलोमिटर पथ्र्यो...
तामाङ भाषामा कोन्ज्यो भनेको रत्न र सोम भनेको तीन हो। कोन्ज्योसोमलाई त्रिरत्न भन्न सकिन्छ। ८० प्रतिशत तामाङ बसोबास रहेको कोन्ज्योसोममा संविधानको मर्मअनुसार पहिचानको नाम राखिएको छ।
शास्त्रले वर्णको विभाजन गरेको हो, न कि जातीय विभेदको। विभेद त केवल समाजमा कर्म गर्दै जाँदाको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाको निर्मिति हो। शास्त्रले स्पष्टरूपमा उपदेश गरेको छ कि ‘जन्मना जायते शूद...
छात्रजीवनमा र पछि पनि वामपन्थी राजनीतिमा अभिरुचिका साथ संलग्न मैनालीको संस्मरण ‘जीवन र अनुभूति’ मा माथि उल्लेख गरिएकालगायत दर्जनौं निचोड र प्रसङ्ग फेला पर्छन्।
गायक सन्तोष दुमी राईको एकल गायन साँझ सम्पन्न भएको छ। सङ्गीतकार/गायक राईको जन्मदिनको अवसर पारेर यही माघ १४ गते ‘सन्तोष दुमीसँग एक साँझ’ सम्पन्न भएको हो।
बोक्न नसकेर अभावको भारी, थेग्न नसक्दा मनको पीर, गरिबको खुसी र हाँसो, कब्जा गरेर बसेको राज्यसत्ताले, आफ्नै आँखामुनिको परेला नदेखेपछि,जलेको मन सेकाउन आगोको लप्कामा जल्छ मान्छे।
केही दिन अगाडि बसमा एकजना भर्खरकी केटी सिटबाट उठ्दा कपडाभरि रगत लाग्यो र सिटमा रगत देखेपछि हत्तपत्त सिटमा बस्न खोजेकी महिला कराइन्, ‘के गरेर हिँडेको बेइज्जती आइमाई। लाज पनि छैन।’ ती केटीलाई सबैले हेरे...