नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले नेपालमा सुन खोल्नुपर्ने बताएका छन्। मङ्गलबार (आज) पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
संसद्को जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओली आफैँ जुटेका छन्। सभामुख देवराज घिमिरेले आफ्नो तहमा पर्याप्त प्रयास गरेपछि पनि गतिरोध नसुल्झिएपछि प्रधानमन्त्री ओली आफैँ तातिएका हुन्। तर,...