#shekharkoirala
निजामती विधेयकमा एमालेको संशोधन जनताप्रतिको धोका : नेता कोइराला
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
निजामती विधेयकमा एमालेको संशोधन जनताप्रतिको धोका : नेता कोइराला
उनले नेपाली कांग्रेसलाई एमालेको आधिकारिक धारणा माग गर्न र यो संशोधनलाई कुनै पनि हालतमा पास हुन नदिन सबै दलहरू एकजुट हुन आह्वान समेत गरेका छन्।
Whatsapp
आफू निकटका सांसदसँग शेखरको छलफल
राजनीति
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
आफू निकटका सांसदसँग शेखरको छलफल
नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले आफू निकटका सांसदहरूसँग छलफल गरेका छन्। कोइरालाले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आफू निकटका सांसदहरूसँग छलफल गरेका छन्।
Whatsapp
बालकृष्ण खाणले गुट परिवर्तन गरेका हुन् ?
राजनीति
Clock ३२ असार २०८२ | ३ मिनेट पाठ
बालकृष्ण खाणले गुट परिवर्तन गरेका हुन् ?
पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण यसबीचमा गुमनाम नै रहे।
Whatsapp
शेखरले भने- सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै सक्दैन
राजनीति
Clock २८ जेष्ठ २०८२ | १ मिनेट पाठ
शेखरले भने- सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै सक्दैन
सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चारकर्मी र वाक् स्वतन्त्रतामाथिको राज्यको प्रहार सह्य नहुने बताएका छन्।
Whatsapp
गलतलाई गलत भन्न नसक्ने कांग्रेस कार्यकर्ता होइनन् : नेता कोइराला
राजनीति
Clock २४ जेष्ठ २०८२ | १ मिनेट पाठ
गलतलाई गलत भन्न नसक्ने कांग्रेस कार्यकर्ता होइनन् : नेता कोइराला
सो अवसरमा उनले कांग्रेस सरकारमा भए पनि सत्ताको चाबी वामपन्थीको हातमा रहेको जिकिर गरेका थिए।
Whatsapp
देउवाको गृहप्रदेशमा कांग्रेस कार्यकर्ताको नारा- सुदूरपश्चिम के भन्छ, शेखर दाइलाई ले भन्छ
राजनीति
Clock ०५ पौष २०८१ | १ मिनेट पाठ
देउवाको गृहप्रदेशमा कांग्रेस कार्यकर्ताको नारा- सुदूरपश्चिम के भन्छ, शेखर दाइलाई...
१५औं महाधिवेशनको तयारीस्वरूप सुदूरपश्चिम प्रदेश पुगेका नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाको समर्थनमा नाराबाजी भएको छ ।
Whatsapp
शेखर भन्छन्- देउवासँग कुनै तिक्तता छैन
राजनीति
Clock ०५ पौष २०८१ | १ मिनेट पाठ
शेखर भन्छन्- देउवासँग कुनै तिक्तता छैन
नेपाली कांग्रेस संस्थापनइतर नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै तिक्तता नभएको बताएका छन् ।
Whatsapp
संस्थापन बन्ने दाउमा गगन, सभापतिको तीव्र तयारीमा शेखर
राजनीति
Clock २० मंसिर २०८१ | ४ मिनेट पाठ
संस्थापन बन्ने दाउमा गगन, सभापतिको तीव्र तयारीमा शेखर
अहिले देउवासँग नजिकिन खोज्नेमा गगन मात्रै छैनन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, गोपालमान श्रेष्ठलगायत, पूर्णबहादुर खड्कालगायत छन् ।
Whatsapp
'पर्याप्त छलफल गरेर मात्रै बीआरआईमा हस्ताक्षर गर्नुपर्छ'
राजनीति
Clock १४ मंसिर २०८१ | १ मिनेट पाठ
'पर्याप्त छलफल गरेर मात्रै बीआरआईमा हस्ताक्षर गर्नुपर्छ'
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पर्याप्त छलफल गरेर मात्रै बीआरआईमा हस्ताक्षर गर्नुपर्ने बताएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस