#sahakari
सहकारी पीडितको पौने तीन खर्ब फिर्ता अझै अनिश्चित
अर्थ
Clock १६ पौष २०८१ | ५ मिनेट पाठ
सहकारी पीडितको पौने तीन खर्ब फिर्ता अझै अनिश्चित
सहकारीसम्बन्धी व्यवस्थित कानुन र नियमन नहुँदा सहकारी पीडितले डुबाएको करिब पौने तीन खर्ब रूपैयाँ फिर्ता हुने अनिश्चित देखिएको छ।
Whatsapp
सहकारीप्रति फैलिएका भ्रम चिर्न अध्यादेशः मन्त्री अधिकारी
राजनीति
Clock १२ पौष २०८१ | २ मिनेट पाठ
सहकारीप्रति फैलिएका भ्रम चिर्न अध्यादेशः मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीसम्बन्धी नमिलेका ऐन, कानुन व्यवस्थापन गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याइएको बताएका छन्।
Whatsapp
सूर्यदर्शन सहकारी ठगी : रविसहितको बयान आज
राजनीति
Clock ०९ पौष २०८१ | १ मिनेट पाठ
सूर्यदर्शन सहकारी ठगी : रविसहितको बयान आज
सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादीको बयान आज लिइने भएको छ।
Whatsapp
सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि, छविसहित थप ४४ प्रतिवादी
राजनीति
Clock ०८ पौष २०८१ | ३ मिनेट पाठ
सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि, छविसहित थप ४४ प्रतिवादी
कास्की प्रहरीले लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो। प्रहरीले उनीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरेको थियो।
Whatsapp
रवि लामिछानेको मानव अधिकार उल्लंघन भयो: पूर्वप्रधानन्यायाधीश कार्की
राजनीति
Clock २९ मंसिर २०८१ | १ मिनेट पाठ
रवि लामिछानेको मानव अधिकार उल्लंघन भयो: पूर्वप्रधानन्यायाधीश कार्की
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात एक स्थानबाट अर्को स्थानमा सारिनु मानव अधिकारको उल्लङ्घन भएको टिप्पणी...
Whatsapp
म्याद थपका लागि रविलाई आज पुन:अदालत पेश गरिँदै
राजनीति
Clock २७ मंसिर २०८१ | १ मिनेट पाठ
म्याद थपका लागि रविलाई आज पुन:अदालत पेश गरिँदै
सो प्रकरणमा पक्राउ परेकाहरुलाई पुस ५ गते भित्र कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर गर्नुपर्ने कानुनी व्यवस्था भएकाले प्रहरीले प्रतिवेदन तयारीलाई तिब्रता दिएको छ।
Whatsapp
सहकारी पीडितहरूले बुझाए मानव अधिकार आयोगलाई ध्यानाकर्षणपत्र
अन्य
Clock २६ मंसिर २०८१ | १ मिनेट पाठ
सहकारी पीडितहरूले बुझाए मानव अधिकार आयोगलाई ध्यानाकर्षणपत्र
सहकारी पीडितहरूले राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । पीडितहरूले बुधबार आयोगका अध्यक्ष तपबहादुर मगरलाई ध्यानाकर्णपत्र बुझाएका हुन् ।
Whatsapp
छविलाई कास्कीबाट पर्सा लगियो, रविलाई पनि लैजाने तयारी
राजनीति
Clock २४ मंसिर २०८१ | १ मिनेट पाठ
छविलाई कास्कीबाट पर्सा लगियो, रविलाई पनि लैजाने तयारी
आइतबार बेलुका पोखराबाट सडकमार्ग मार्फत वीरगञ्ज पुर्‍याइएको प्रहरीले जनाएको छ। सरकारी वकिलको कार्यालयमा जोशी र खनालसँग आज बयान लिने तयारी गरिएको छ।
Whatsapp
काठमाडौंमा रविको बयान चलिरहदा छबिलाई पोखराबाट चितवन लगियो
समाज
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
काठमाडौंमा रविको बयान चलिरहदा छबिलाई पोखराबाट चितवन लगियो
साहाराको ३७ करोड ६५ लाखभन्दा बढी रकमको हिनामिनामा संलग्न भएको आरोपमा जीबी राईसहित १७ जनाविरुद्ध किटानी जाहेरी परेको थियो।
Whatsapp
काठमाडौं ल्याइएका रविलाई बयानका लागि आज सरकारी वकिलको कार्यालय लगिने
राजनीति
Clock १४ मंसिर २०८१ | १ मिनेट पाठ
काठमाडौं ल्याइएका रविलाई बयानका लागि आज सरकारी वकिलको कार्यालय लगिने
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको अपचलनमा लामिछाने मुछिएपछि बयानका लागि उनलाई हिजो पोखराबाट काठमाडौं ल्याइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस