डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीसँग एकीकरणका लाग ठिक्क परेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी गत वैशाख १७ गते पक्राउ परे। उनी त्यही दिन साढे पाँच घण्टापछि छुटे। यो च्याप्टर त क्ल...
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले एउटा प्रतिकात्मक फेसबूक स्टाटस लेखेकी छन्। जहाँ उनले भनेकी छन्- रुखजस्तै बन्छु के भनेकी थिएँ, साथीभाइहरू बन्चरोमा धार लगाउन थालेछन्।
गुलरियास्थित नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीको बन्द रहेको फूलबारी एफएमको कार्यालयमा चार घन्टा लामो बैठक एकीकृत पार्टीको अध्यक्षमा को बस्ने भन्ने विषयमा सहमती हुन नसकेपछि निष्कर्षविहीन बन...