नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले बहराइनको भ्रमणमा छन्। ‘उज्यालो अभियान’ लिएर गत असार १७ गते बहराइनतर्फ लागेका घिसिङलाई त्यहाँस्थित नेपाली समुदायले संयुक्...
कहिले अमेरिकाले जन्जिर लगाएर पठाइदिन्छ, कहिले अर्को देशले निकालिदिन्छ। कहिलेकाहीँ अकस्मात् पत्ता लाग्छ। कोही मान्छे बिरामी भएर इमरजेन्सीमा नेपाल ल्याउन सकिँदैन ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखकलगायतका नेताहरू तत्काल कुलमानलाई हटाउन नहुने पक्षमा रहेको स्रोतले बतायो।
पदबाट किन नहटाउने भन्ने प्रश्नको उत्तरमा उनले ६ बुँदामा उत्तर फर्काएका छन्। पहिलो बुँदामा उनले आफूलाई पदबाट हटाउने अधिकार मन्त्रालयसँग नरहेको भन्ने आशयसहित दिएका छन्।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताएका छन्।
ताप्लेजुङको एक गाउँपालिकाका अध्यक्षले टेबुलमा पुगेको फाइलको कारबाही ६ महिनासम्म पनि अघि नबढेको भन्दै विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको जवाफ माग गरेका छन्।