#kpoli
त्रिवि सभा सिंहदबारमा बस्दा सदस्यहरूको असन्तुष्टि, रास्वपाले भन्यो- मन्त्रिपरिषद् जसरी चलाउन खोजियो
अन्य
Clock ०७ पौष २०८१ | १ मिनेट पाठ
त्रिवि सभा सिंहदबारमा बस्दा सदस्यहरूको असन्तुष्टि, रास्वपाले भन्यो- मन्त्रिपरिषद...
त्रिभुवन विश्वविद्यालयको सभा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसिरहेको छ ।
Whatsapp
प्रधानमन्त्रीले मन्त्रीहरू फेर्न चाहेका हुन् ?
राजनीति
Clock ०५ पौष २०८१ | २ मिनेट पाठ
प्रधानमन्त्रीले मन्त्रीहरू फेर्न चाहेका हुन् ?
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कार्यसम्पादनसँग सन्तुष्ट छैनन् । उनले मन्त्रिपरिषद् बैठकपिच्छे मन्त्रीहरूसँग असन्तुष्ट पोख्ने गरेका छन् ।
Whatsapp
मन्त्रीहरूको कामसँग प्रधानमन्त्री असन्तुष्ट
राजनीति
Clock ०५ पौष २०८१ | १ मिनेट पाठ
मन्त्रीहरूको कामसँग प्रधानमन्त्री असन्तुष्ट
त्यसो त प्रधानमन्त्री ओलीले राम्रो काम नगरे मन्त्रिपरिषद् पुनर्गठन गर्ने चेतावनी दिँदै आएका छन् ।
Whatsapp
'विद्यार्थी अनुत्तीर्ण हुनु अपराध हो'
राजनीति
Clock २६ मंसिर २०८१ | १ मिनेट पाठ
'विद्यार्थी अनुत्तीर्ण हुनु अपराध हो'
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थी अनुत्तीर्ण हुनु 'अपराध' भएको बताएका छन् ।
Whatsapp
जन्मघर पुग्दा प्रधानमन्त्रीले सम्झिए बाल्यकाल
राजनीति
Clock २६ मंसिर २०८१ | १ मिनेट पाठ
जन्मघर पुग्दा प्रधानमन्त्रीले सम्झिए बाल्यकाल
धर्मपत्नी राधिका शाक्यका साथ घर पुगेका प्रधानमन्त्री ओलीले भाइ र बुहारीसँग घरको आँगनमा तस्बिर खिचाए ।
Whatsapp
केही दिनपछि भारत भ्रमणमा जान्छु : प्रधानमन्त्री ओली
राजनीति
Clock २३ मंसिर २०८१ | १ मिनेट पाठ
केही दिनपछि भारत भ्रमणमा जान्छु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनपछि भारत भ्रमणमा जाने बताएका छन् ।
Whatsapp
बीआरआईले नेपाल–चीन साझेदारी मजबुत बनाउने प्रधानमन्त्री ओलीको दाबी
राजनीति
Clock २३ मंसिर २०८१ | १ मिनेट पाठ
बीआरआईले नेपाल–चीन साझेदारी मजबुत बनाउने प्रधानमन्त्री ओलीको दाबी
प्रधानमन्त्री ओलीका अनुसार, बीआरआई परियोजना नेपालमा कार्यान्वयन हुनेछ। उनले यस भ्रमणलाई आफ्नो तेस्रो सफल भ्रमणको रूपमा र विशेष रूपमा फलदायी रहेको बताए।
Whatsapp
प्रधानमन्त्रीले जारी गरे १४ बुँदे प्रेस नोट
राजनीति
Clock २० मंसिर २०८१ | ४ मिनेट पाठ
प्रधानमन्त्रीले जारी गरे १४ बुँदे प्रेस नोट
बिहीबार मात्रै चीनको चारदिने औपचारिक भ्रमण सकेर फर्किएका प्रधानमन्त्री ओलीले १४ बुँदे प्रेस नोट जारी गरेका हुन् ।
Whatsapp
एमालेमा आन्तरिक लोकतन्त्रको खडेरी !
राजनीति
Clock १९ मंसिर २०८१ | ५ मिनेट पाठ
एमालेमा आन्तरिक लोकतन्त्रको खडेरी !
नेकपा (एमाले)मा नवौं महाधिवेशनसम्म आन्तरिक लोकतन्त्र बाँकी थियो । तर, ११औं महाधिवेशनको सम्मुखसम्म आइपुग्दा त्यसको एक 'सितो' पनि बाँकी छैन ।
Whatsapp
प्रधानमन्त्रीको दुखेसो : ममाथि छुद्र टिप्पणी भयो
राजनीति
Clock १५ मंसिर २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीको दुखेसो : ममाथि छुद्र टिप्पणी भयो
प्रधानमन्त्री ओलीले भुटानले नेपाली भएकै कारण नेपाली भाषीलाई देश निकाला गरेको उल्लेख गर्दै अब तेस्रो देशमा पुनर्स्थापना भएका नेपाली भाषी भुटानीलाई भुटानले शरणार्थीसमेत भन्न छाडेको बताए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस