जबकि, गत असार १७ गते मध्यराति सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सत्ता गठबन्धन बनाउने निर्णय गरेको एमालेले संविधान संशोधन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह उपनिर्वाचनलाई लिएर नेकपा (माओवादी केन्द्र) ले भ्रामक प्रचार गरेको बताएका छन्।
गत असोज ३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वर्तमान सरकारको आयुबारे सटिक टिप्पणी गरे, 'शेरबहादुर देउवा रिसाएको दिन सरकार ढल्छ ।'