#koshi_province
८ हजारमाथिका हिमाल आरोहणपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने मापदण्ड: मुख्यमन्त्री कार्की
राजनीति
Clock १६ जेष्ठ २०८१ | १ मिनेट पाठ
८ हजारमाथिका हिमाल आरोहणपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने मापदण्ड: मुख्यमन्त्र...
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले हिमालहरुको संरक्षणमा आवश्यक पहलकदमी हुन नसकेको बताएका छन्।
Whatsapp
गण्डकी सरकार गठनविरुद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी, कोशीको सुनुवाइ पनि आजै
राजनीति
Clock २८ वैशाख २०८१ | १ मिनेट पाठ
गण्डकी सरकार गठनविरुद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी, कोशीको सुनुवाइ पनि आज...
गण्डकी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा अहिले सुनुवाइ भइरहेको छ । कोशी सरकार गठनविरूद्ध परेको रिटमा पनि शुक्ररबार नै सुनुवाइ हुनेछ ।
Whatsapp
कोशीको प्रदेश सभा अधिवेशन वैशाख ३१ मा
राजनीति
Clock २८ वैशाख २०८१ | १ मिनेट पाठ
कोशीको प्रदेश सभा अधिवेशन वैशाख ३१ मा
बिहीवार राति बसेको कोशी प्रदेश मन्त्रीपरिषद्को बैठकले आगामी वैशाख ३१ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने निर्णय गरेको हो।
Whatsapp
देशका विभिन्न स्थानमा पर्दैछ पानी, आगामी ३ दिनसम्मै यी प्रदेशमा  वर्षा
समाज
Clock २८ वैशाख २०८१ | २ मिनेट पाठ
देशका विभिन्न स्थानमा पर्दैछ पानी, आगामी ३ दिनसम्मै यी प्रदेशमा वर्षा
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।
Whatsapp
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त
राजनीति
Clock २७ वैशाख २०८१ | १ मिनेट पाठ
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त
कोशीको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।
Whatsapp
मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीलाई समर्थन गर्ने सदस्यहरुको सनाखत सुरु
राजनीति
Clock २७ वैशाख २०८१ | १ मिनेट पाठ
मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीलाई समर्थन गर्ने सदस्यहरुको सनाखत सुरु
कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई समर्थन गर्ने प्रदेशसभा सदस्यहरुको सनाखत सुरु गरेका छन्।
Whatsapp
प्रदेश प्रमुखले गरेको नयाँ सरकार गठनको आह्वानविरुद्ध कोशीका मुख्यमन्त्री कार्की अदालत जाँदै
राजनीति
Clock २७ वैशाख २०८१ | १ मिनेट पाठ
प्रदेश प्रमुखले गरेको नयाँ सरकार गठनको आह्वानविरुद्ध कोशीका मुख्यमन्त्री कार्की...
प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आह्वान गरेसँगै उनी आज बिहान काठमाडौँ आइपुगेका छन्।
Whatsapp
कोशीमा नयाँ सरकार गठनको दाबी गर्ने समय भोलि साँझ ५ बजेसम्म
राजनीति
Clock २७ वैशाख २०८१ | १ मिनेट पाठ
कोशीमा नयाँ सरकार गठनको दाबी गर्ने समय भोलि साँझ ५ बजेसम्म
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि भोलिसम्मको समय तोकेका छन्।
Whatsapp
काठमाडौँमा बिहानैदेखि हुँदैछ वर्षा, यस्तो रहने छ आजको मौसम
समाज
Clock २७ वैशाख २०८१ | २ मिनेट पाठ
काठमाडौँमा बिहानैदेखि हुँदैछ वर्षा, यस्तो रहने छ आजको मौसम
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।
Whatsapp
कोशीमा नयाँ सरकार गठनको कसरत: एमाले-माओवादी नेताले भेटे प्रदेश प्रमुख
राजनीति
Clock २६ वैशाख २०८१ | १ मिनेट पाठ
कोशीमा नयाँ सरकार गठनको कसरत: एमाले-माओवादी नेताले भेटे प्रदेश प्रमुख
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरुले कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न प्रदेश प्रमुख परशुराम खापुङको ध्यानाकर्षण गराएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस