#iran vs israel
'इरानले फेरि केही महिनामै युरेनियम प्रशोधन सुरु गर्न सक्छ'
अन्तर्राष्ट्रिय
Clock १६ असार २०८२ | १ मिनेट पाठ
'इरानले फेरि केही महिनामै युरेनियम प्रशोधन सुरु गर्न सक्छ'
अहिलेसम्म पूर्ण सैन्य र गुप्तचर मूल्याङ्कन आइसकेको छैन। तर, ट्रम्पले पटक–पटक तेहरानको आणविक पूर्वाधारलाई ‘सम्पूर्णरूपमा ध्वस्त पारिएको’ दाबी गर्दै आएका छन्।
Whatsapp
इरानले बहादुरीका साथ लड्योः डोनाल्ड ट्रम्प
अन्तर्राष्ट्रिय
Clock १२ असार २०८२ | १ मिनेट पाठ
इरानले बहादुरीका साथ लड्योः डोनाल्ड ट्रम्प
इरानी भूमिमा बम प्रहार गरेको अमेरिकाले इरानी सेनाको तारिफ गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि इरानले ‘साहसका साथ लडेको’ छ।
Whatsapp
१० दलले भने: इजरायलद्वारा इरानमाथि भएको आक्रमण युद्ध अपराध हो
राजनीति
Clock ०८ असार २०८२ | २ मिनेट पाठ
१० दलले भने: इजरायलद्वारा इरानमाथि भएको आक्रमण युद्ध अपराध हो
१० वटा राजनीतिक दलले इजरायल-इरान युद्धबारे बोलेका छन्। आइतबार (आज) संयुक्त एक विज्ञप्ति जारी गर्दै १० वटा दल इरानको पक्षमा खुलेका हुन्।
Whatsapp
इजरायलमाथि इरानको ब्यालिस्टिक मिसाइल आक्रमण : तीनको मृत्यु, ८० घाइते
अन्तर्राष्ट्रिय
Clock ३१ जेष्ठ २०८२ | १ मिनेट पाठ
इजरायलमाथि इरानको ब्यालिस्टिक मिसाइल आक्रमण : तीनको मृत्यु, ८० घाइते
इजरायली रक्षा बलका अनुसार रातभर चारवटा आक्रमणमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरिएका थिए। तर कुनै निश्चित संख्या खुलाइएको छैन।
Whatsapp
इरानमाथि इजरायलको आक्रमण, आपतकाल घोषणा
अन्तर्राष्ट्रिय
Clock ३० जेष्ठ २०८२ | २ मिनेट पाठ
इरानमाथि इजरायलको आक्रमण, आपतकाल घोषणा
जरायलले इरानमाथि शुक्रबार विहान आक्रमण गरेको छ। इजरायलका रक्षा मन्त्री इसरायल कात्जले यसको पुष्टि गरेका छन्। प्रतिकारस्वरूप आक्रमण हुन सक्ने आशंकाका कारण इजरायलमा आपतकाल घोषणा गरिएको छ।
Whatsapp
इजरायली विमानस्थल आक्रमणमा हाम्रो संलग्नता छैन : इरान
अन्तर्राष्ट्रिय
Clock २२ वैशाख २०८२ | १ मिनेट पाठ
इजरायली विमानस्थल आक्रमणमा हाम्रो संलग्नता छैन : इरान
यमनी हुथी समूहले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेपछि इरानमाथि लागेको समर्थनको आरोपलाई तेहरानले सोमबार खण्डन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस