अमेरिकाले ‘आतङ्कवादी’ समूह मान्ने हमाससँग गाजामा रहेका अमेरिकी बन्धकहरूलाई लक्षित गरी आकस्मिक प्रत्यक्ष वार्ता गरेको ट्रम्पको प्रशासनले खुलासा गरेको केही घण्टापछि ट्रम्पको यो चेतावनी आएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा युद्धरत प्यालेष्टिनी समूहलाई बन्धक त्याग्न वा ‘नरक’को सामना गर्न तयार रहनुपर्ने चेतावनी बुधबार राति दिएका छन्।
प्यालेस्टिनी लडाकू संगठन हमासले आज (बिहीबार) चार इजरायली बन्धकहरूको शव फिर्ता गर्ने भएको छ। यी चार शवमध्ये तीन जना बिबास परिवारका दुई सन्तान, केफिर र एरियल र उनीहरूकी आमा शिरीकाका छन्।