उनले हमासले धोका दिए इजरायलले गाजामा फेरि आक्रमण गर्ने अधिकार राख्ने कुरा पनि उल्लेख गरे। यसका लागि अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि आफूसँगै रहेको नेतान्याहुको दाबी छ।
युद्धविरामअन्तर्गत हमासले गाजामा बन्धक बनाएका इजरायली नागरिकसहित अन्यलाई रिहा गर्ने छ भने बदलामा इजरायलले हमासका कैदीहरूलाई रिहा गर्ने छ। तर, यो सम्झौता लागू हुन इजरायली मन्त्रिपरिषद्को अनुमोदन आवश्यक...
इजरायलका रक्षामन्त्री काट्जले पहिलो पटक इजरायलले हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानियालाई यस वर्षको जुलाईमा इरानको राजधानी तेहरानमा मारेको स्वीकार गरेका हुन्।
युद्धविराम सम्झौता अनुसार, इजरायलले दक्षिणी लेबनानबाट आफ्ना सैनिक फिर्ता लिने र हिजबुल्लाहले सम्झौता उल्लङ्घन गरेमा इजरायललाई आत्मरक्षाको अधिकार रहने छ।
गत वर्षको अक्टोबर ७ मा हमासले गरेको सामूहिक हत्यामा १२ सय इजरायली मारिएका थिए । त्यसयता इजरायली सेनाले जारी राखेको जवाफी आक्रमणमा ४१ हजार मानिसको ज्यान गइसकेको छ ।