प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका अन्य विपक्षी दलहरूको लगातारका अवरोधका कारण सहज रुपमा चल्न नसकेको संसदको आजको बैठकमा सरकारले नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ।
नीति तथा कार्यक्रम यस्तो अग्रिम घोषणा हो जसमा आगामी आर्थिक वर्षमा सरकारद्वारा गरिने मुख्य योजनाहरू समेटिएका हुन्छन्। यही कारण सरकारको नीति तथा कार्यक्रम सम्पूर्ण नेपालीका लागि चासोको विषय बन्ने गरको छ...
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरुले कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न प्रदेश प्रमुख परशुराम खापुङको ध्यानाकर्षण गराएका छन्।