पैसावालहरू सामाजिक हैसियत देखाउन थुप्रै पैसा तिरेर रातो बंगला, युलेन्स, सेन्ट जेभियर्सजस्ता महँगा विद्यालयमा छोराछोरी पढाउन चाहन्छन्, पढाऊन् । तर राज्य कसलाई चाहिएको छ त भन्दा गरिबलाई चाहिएको छ ।
आगामी जेठ ९ गते हुम्ला साक्षर जिल्ला घोषणा हुने भएको छ । यहाँका १५ देखि ६० वर्ष उमेर समूहका ९६ दशमलव शून्य चार प्रतिशत नागरिक साक्षर भएसँगै साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।
अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द भएका छन्। केही दिनयता अत्यधिक चिसो बढेपछि यही पुस २६ गतेदेखि उपत्यकाका ६ विद्यालय बन्द गरिएका हुन्।
अब त उनी किशोरावस्थामा पुगिसकिन् । आफ्नो उमेरसमेत उनलाई थाहा छैन । ‘पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय जान पाएकी छैन,’ उनले भनिन्, ‘हाम्रो समुदायमा यस्तै चलन छ । बालबालिका विद्यालय जाँदैनन् ।’
जिल्लाको पश्चिमी भेग कटारी नगरपालिकाका विभिन्न विद्यालयहरू पक्की भवनयुक्त हुन लागेका छन्। गुणस्तरीय शिक्षाका लागि विद्यालयहरूलाई भौतिक संरचनायुक्त बनाउने लक्ष्य अनुरुप सङ्घीय सरकारको सहयोगमा भवनहरू बन...