भन्छन्, कुनै कुरा प्रमाणित गर्नु छ भने तीन पटक दोहोर्याउनुस्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि भारत र पाकिस्तानबिच सम्भावित युद्ध रोकेको कुरा तीन पटक हैन १२ पटकसम्म दोहोर्याएका छन्।
बिहीबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख एलोन मस्कबीच चर्को बहस भएको छ। झगडा यति बढ्यो कि एक समय ट्रम्पको नजिक रहेका मस्कले उनलाई महाभियोग लगाउन माग गरे। यसका साथै उनले उपाध्यक...
ट्रम्पले बुधबार एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जसअनुसार सुरक्षा कारणले १२ देशका नागरिकहरूको अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध वा कडाइ गरिएको छ।
अमेरिकी सरकारले बुधबार अमेरिकी प्राविधिक कम्पनीहरूद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्महरूमा अमेरिकीहरूका पोस्टहरू सेन्सर गर्नेहरूलाई भिसा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यो निर्णय लिने अमेरिका पहि...