हार्वर्ड युनिभर्सिटीले ट्रम्प प्रशासनको कारबाहीलाई अवैधानिक भन्दै कडा आलोचना गरेको छ। युनिभर्सिटीले भनेको छ, 'हार्वर्डमा १४० भन्दा बढी देशका विद्यार्थीहरू अध्ययन गर्छन्। हामी अन्तर्राष्ट्रिय विद्यार्थ...
कतारले अमेरिकी एयरफोर्स वन फ्लीटलाई एउटा विमान उपहार दिएको छ। अमेरिकाले यसलाई स्वीकार गरिसकेको छ। यद्यपि, यो उपहार स्वीकार गर्ने बारेमा आलोचना भइरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस महिनाको अन्त्यतिर साउदी अरबको रियादमा गल्फ सहयोग परिषद् (जीसीसी) का सदस्य राष्ट्रका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको साउदी सरकारसँग निकट स्रोतले जानकारी दिए...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय कर्मचारी भर्ना तथा कटौती गर्ने अधिकार सम्बन्धित मन्त्रालयका सचिवहरूसँग रहने बताएका छन्। उनले एलन मस्क र उनको सरकारी दक्षता विभाग (डोज) ले सहयोग गर्ने भए पनि अ...
ट्रम्पले बिहीबार उत्तर अमेरिकी व्यापार सम्झौताले समेटेको क्यानाडा र मेक्सिकोबाट आयात हुने वस्तुहरूमा नयाँ भन्सार शुल्कहरूलाई रोक्ने आदेशमा हस्ताक्षर गरे। यद्यपि उनले आफ्नो निर्णयहरू बजार अस्थिरतासँग ज...
अमेरिकाले ‘आतङ्कवादी’ समूह मान्ने हमाससँग गाजामा रहेका अमेरिकी बन्धकहरूलाई लक्षित गरी आकस्मिक प्रत्यक्ष वार्ता गरेको ट्रम्पको प्रशासनले खुलासा गरेको केही घण्टापछि ट्रम्पको यो चेतावनी आएको थियो।