#devrajghimire
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरमा विरोध नगर्न रास्वपालाई सभामुखको आग्रह
राजनीति
Clock ०६ असार २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरमा विरोध नगर्न रास्वपालाई सभामुखको आग्रह
रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेका हुन्।
Whatsapp
प्रमुख पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल
राजनीति
Clock ०३ असार २०८२ | १ मिनेट पाठ
प्रमुख पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
Whatsapp
फेरिएन संसद्को दृश्य: रास्वपाले नाराबाजी गरिरह्यो, सभामुखले बैठक चलाइरहे
राजनीति
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
फेरिएन संसद्को दृश्य: रास्वपाले नाराबाजी गरिरह्यो, सभामुखले बैठक चलाइरहे
सोमबार (आज) पनि संसद्को दृश्य फेरिएन। सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बाबजुद बैठक अगाडि बढाइरहेका छन्।
Whatsapp
औँला ठड्याएर नाराबाजी गरिरहेका सांसदहरूलाई सभामुखले भने- संसद्लाई प्राणहीन नबनाउनुस्
राजनीति
Clock २८ जेष्ठ २०८२ | १ मिनेट पाठ
औँला ठड्याएर नाराबाजी गरिरहेका सांसदहरूलाई सभामुखले भने- संसद्लाई प्राणहीन नबनाउ...
सभामुख देवराज घिमिरेले सांसदहरूदलाई संसद् प्राणहीन नबनाउन आग्रह गरेका छन्।
Whatsapp
भोलिसम्म सर्‍यो प्रतिनिधिसभा बैठक
राजनीति
Clock १३ जेष्ठ २०८२ | १ मिनेट पाठ
भोलिसम्म सर्‍यो प्रतिनिधिसभा बैठक
प्रतिनिधिसभा बैठक बुधबार (भोलि) सम्मका लागि स्थगित भएको छ।
Whatsapp
संसद् बैठक पाँच मिनेट ३० सेकेन्ड मन्त्री बिना नै सञ्चालन
राजनीति
Clock २३ वैशाख २०८२ | ३ मिनेट पाठ
संसद् बैठक पाँच मिनेट ३० सेकेन्ड मन्त्री बिना नै सञ्चालन
प्रतिनिधि सभा नियमावली-२०७९ बमोजिम मन्त्रीको उपस्थिति बिना संसद् बैठक सञ्चालन हुन सक्दैन।
Whatsapp
जनमतलाई सभामुखको जवाफ- विभेद भएको छैन
राजनीति
Clock १८ मंसिर २०८१ | १ मिनेट पाठ
जनमतलाई सभामुखको जवाफ- विभेद भएको छैन
सभामुख देवराज घिमिरेले डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई सांसद गोमा लाभ सापकोटालाई कारबाही गर्ने सन्दर्भमा विभेद नभएको स्पष्ट पारेका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस