#cricket
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
खेल
Clock ०५ पौष २०८१ | १ मिनेट पाठ
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
मलेसियामा जारी एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर ४ को आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ।
Whatsapp
एसिसी यु-१९ महिला एसिया कप : भारतसँग भिड्‌दै नेपाल
खेल
Clock ०२ पौष २०८१ | १ मिनेट पाठ
एसिसी यु-१९ महिला एसिया कप : भारतसँग भिड्‌दै नेपाल
टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको भोलिपल्ट भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो।
Whatsapp
पाकिस्तानले नेपाललाई दियो १०५ रनको लक्ष्य
खेल
Clock ०१ पौष २०८१ | १ मिनेट पाठ
पाकिस्तानले नेपाललाई दियो १०५ रनको लक्ष्य
मलेसियामा जारी यू १९ महिला एसिया कपमा पाकिस्तानले नेपाललाई एक सय पाँच रनको लक्ष्य दिएको छ।
Whatsapp
अस्ट्रेलियाविरुद्ध भारतको निराशाजनक ब्याटिङ, २६ रनमा तीन विकेट गुमायो
खेल
Clock ०१ पौष २०८१ | १ मिनेट पाठ
अस्ट्रेलियाविरुद्ध भारतको निराशाजनक ब्याटिङ, २६ रनमा तीन विकेट गुमायो
अस्ट्रेलियाको ब्रिस्बेनमा जारी तेस्रो टेष्ट म्याचमा घरेलु टोलीविरुद्ध भारतको ब्याटिङ निराशाजनक देखिएको छ।
Whatsapp
एनपीएल:जनकपुरलाई सुदूरपश्चिमको १२४ रनको लक्ष्य
खेल
Clock २६ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल:जनकपुरलाई सुदूरपश्चिमको १२४ रनको लक्ष्य
सुदूर विरुद्धको खेलमा जनकपुरका किशोर महतोले चार विकेट लिएका थिए।
Whatsapp
एनपीएल:जनकपुरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै
खेल
Clock २६ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल:जनकपुरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै
सुदूरपश्चिमले आज जनकपुरलाई हराए नेट रनरेटका आधारमा शीर्ष स्थानमा उक्लनेछ।
Whatsapp
एनपीएल:काठमाडौंविरुद्ध लुम्बिनीलाई आज ‘गर या मर’को अवस्था
खेल
Clock २६ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल:काठमाडौंविरुद्ध लुम्बिनीलाई आज ‘गर या मर’को अवस्था
त्यस्तै काठमाडौंले आज हार बेहोरे उसको पनि प्लेअफको यात्रा कठिन हुने देखिन्छ। काठमाडौंले भोलि शीर्ष स्थानको जनकपुर बोल्ट्सको सामना गर्नुपर्ने तालिका छ।
Whatsapp
एनपीएल: शीर्ष स्थानको लडाईका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै
खेल
Clock २६ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल: शीर्ष स्थानको लडाईका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै
जनकपुरले चार खेलबाट ८ अंक जोडेको छ। त्यस्तै सुरुवाती तीन खेलमा लगातार जित हासिल गरेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ। सदूरपश्चिमको ६ अंक छ।
Whatsapp
थप दुई क्रिकेट खेलाडीले तलब पाउने
खेल
Clock २३ मंसिर २०८१ | १ मिनेट पाठ
थप दुई क्रिकेट खेलाडीले तलब पाउने
दीपक र अनुले सुदूरपश्चिमबाट थुप्रै राष्ट्रिय प्रतियोगिता खेल्नुका साथै उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाली राष्ट्रिय टोलीबाट खेलीसकेका छन्।
Whatsapp
एनपीएल:चितवनविरुद्ध बलिङ गर्दै कर्णाली
खेल
Clock २१ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल:चितवनविरुद्ध बलिङ गर्दै कर्णाली
कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्। दुवै टोली आफ्नो तेस्रो खेल खेल्दैछन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस