भारतलाई सस्तैमा अलआउट गर्ने क्रममा स्कट बोलान्डले ४ विकेट झारे। मिचेल स्टार्सको नाममा ३ विकेट रह्यो। प्याट क्युमिन्सले २ र नाथन लियोनले एक विकेट आफ्नो नाममा लेखाए।
प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ। बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादे...