#citizenship
राष्ट्रपति ट्रम्पलाई पहिलो गाँसमै ढुंगा : नागरिकता रद्द गर्ने आदेशविरुद्ध २२ राज्यको मुद्दा
अन्तर्राष्ट्रिय
Clock ०९ माघ २०८१ | २ मिनेट पाठ
राष्ट्रपति ट्रम्पलाई पहिलो गाँसमै ढुंगा : नागरिकता रद्द गर्ने आदेशविरुद्ध २२ राज...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता रद्द गर्ने आदेश जारी गरेसँगै तनाव सुरु भएको छ।
Whatsapp
अनलाइनबाट नागरिकता सिफारिस
समाज
Clock ०५ माघ २०८१ | २ मिनेट पाठ
अनलाइनबाट नागरिकता सिफारिस
जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ।
Whatsapp
अर्घाखाँचीका ३३ जनाले नेपाली नागरिकता त्यागे
समाज
Clock ०४ असोज २०८१ | १ मिनेट पाठ
अर्घाखाँचीका ३३ जनाले नेपाली नागरिकता त्यागे
जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार विदेशमै बस्ने मनसाय बनाएर उतैको नागरिकता लिएका ३३ जना नागरिकले नेपालको नागरिकता परित्याग गरेका हुन्।
Whatsapp
नागरिकता नबन्दा हरवाचरवा अवसरबाट वञ्चित
समाज
Clock ०६ असार २०८१ | ३ मिनेट पाठ
नागरिकता नबन्दा हरवाचरवा अवसरबाट वञ्चित
सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ६२ वर्षीया चुनरदेवी सदा हालसम्म नागरिकताबाट वञ्चित छिन्। उनले नागरिकताका लागि स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई गुहार्दै आएकी छिन्।
Whatsapp
अधिनायकवादी आकांक्षा
सम्पादकीय
Clock ११ जेष्ठ २०८१ | ४ मिनेट पाठ
अधिनायकवादी आकांक्षा
संविधानले मुलुकमा प्रेस स्वतन्त्रता सुनिश्चित गरेको छ। सत्यतथ्य लेख्न र विवेक प्रयोग गर्न अहिलेसम्म डराउनुनपर्ने अवस्था रहेकोमा अहिले आएर सञ्चारमाध्यमलाई दबाबमा राख्न खोजिएको महसुस यस घटनाले गराएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस