एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १ सय २७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक भण्डारीले २ हजार ६ सय ७५ मत पाए।
रौतहटका तीन पालिकाको तीन वडामा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा सबै पदको परिणाम सार्वजनिक भएको छ। तीनमध्ये दुई वडाध्यक्षमा नेपाली काँग्रेस र एक वडाध्यक्षमा नेकपा एकिकृत समाजवादी (नेकपा एस) विजयी भएक...
निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार उपप्रमुख पदका लागि भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने २ हजार ७२१ मतसहित अगाडि छिन्।
मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीका अनुसार, पतरिया स्वास्थ्य चौकीको माथिल्लो हलमा मतगणना स्थलको व्यवस्था मिलाइएको छ, जहाँ तारजाली र ५ वटा सिसि टिभी क्यामेरा पनि राखिएको छ।
स्थानीय तह उप निर्वाचन अन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा हुने उप निर्वाचनका लागि स्थानीय प्रशासनले शनिबार राती १२ बजेदेखि उप निर्वाचन अवधिभर सवारी साधन आवतजावतमा रोक लगाएको छ।
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण कर्मचारीलाई मतदानका दिन विशेष विदा वा अन्य वैकल्पिक उपाय अपनाई मतदान गर्ने व्यवस्था मिलाउनका लागि नेपाल सरकारलाई लेखी पठाउने निर्णय भएको छ।