बझाङको सूर्मा गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका धिरेन्द्र पुजारा ६५७ मत ल्याएर विजयी भएका हुन्। उनलाई पछ्याइरहेका एमालेका लखीचन्द्र बोहराले ४८७ मत ल्याए।
माओवादीका पुस्करबहादुर बोहराले १७ मत प्राप्त गरे। यसअघि, २०७९ मा एमालेका सर्जनबहादुर बोहरा विजयी भएका थिए।
माओवादीका पुस्करबहादुर बोहराले १७ मत प्राप्त गरे। यसअघि, २०७९ मा एमालेका सर्जनबहादुर बोहरा विजयी भएका थिए।