दुर्घटनामा दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार २०७५ सालदेखि २०८१ कात्तिक मसान्तसम्म कर्णालीमा ३ हजार ८५ वटा सवारी दुर्घटना भएका हुन्। जसमा दुर्घटनामा परी ७ सय ८७ जनाको मृत्यु भएको छ, भने ६ हजार १...