#VladimirPutin
नतिजाविहीन इस्तानबुल वार्ता : युक्रेन लचिलो, रूस कठोर
अन्तर्राष्ट्रिय
Clock २० जेष्ठ २०८२ | ३ मिनेट पाठ
नतिजाविहीन इस्तानबुल वार्ता : युक्रेन लचिलो, रूस कठोर
यो आक्रमणले रूसका ४१ रणनीतिक बमवर्षक विमान नष्ट गरेको दाबी गरिएको छ। यसबाट करिब ७ अर्ब डलर बराबरको क्षति पुगेको युक्रेनको सुरक्षा सेवा (एसबियू) ले दाबी गरेको छ।
Whatsapp
पुटिनलाई ट्रम्पको चेतावनी : ‘आगोसँग नखेल’
अन्तर्राष्ट्रिय
Clock १४ जेष्ठ २०८२ | ३ मिनेट पाठ
पुटिनलाई ट्रम्पको चेतावनी : ‘आगोसँग नखेल’
सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेको मस्कोले आफ्ना नागरिकमाथि बढ्दो युक्रेनी आक्रमणको जवाफ दिँदै किभले शान्ति प्रयासलाई अवरोध गरेको आरोप लगाएको छ।
Whatsapp
युक्रेन शान्ति सम्झौतामा प्रगति नभए रुसमाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिकी धम्की
अन्तर्राष्ट्रिय
Clock ०७ जेष्ठ २०८२ | १ मिनेट पाठ
युक्रेन शान्ति सम्झौतामा प्रगति नभए रुसमाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिकी धम्की
सिनेटको विदेश सम्बन्ध समितिमा रुबियोलाई रिपब्लिकन सिनेटर लिण्डसे ग्राहमले प्रस्ताव गरेको कडा प्रतिबन्धसम्बन्धी विधेयकको समर्थनबारे प्रश्न सोधिएको थियो।
Whatsapp
तीन वर्षपछि अन्त्य नजिक युक्रेन युद्ध : ट्रम्प-पुटिनबिच सोमबार वार्ता
अन्तर्राष्ट्रिय
Clock ०४ जेष्ठ २०८२ | ३ मिनेट पाठ
तीन वर्षपछि अन्त्य नजिक युक्रेन युद्ध : ट्रम्प-पुटिनबिच सोमबार वार्ता
गत शुक्रबार टर्कीमा युक्रेन र रुसका प्रतिनिधिहरूले आमने-सामने वार्ता गरेपछि यो घोषणा भएको हो।
Whatsapp
अमेरिकाको ३०-दिने युद्धविराम प्रस्तावमा युक्रेन सहमत, पुटिन र ट्रम्पबीच यसै साता वार्ता
अन्तर्राष्ट्रिय
Clock २८ फागुन २०८१ | १ मिनेट पाठ
अमेरिकाको ३०-दिने युद्धविराम प्रस्तावमा युक्रेन सहमत, पुटिन र ट्रम्पबीच यसै साता...
बैठकपछि अमेरिकाले युक्रेनसँगको संयुक्त विज्ञप्तिमा गुप्तचर साझेदारीको रोक हटाउने र सुरक्षा सहयोग पुनः सुरु गर्ने प्रतिबद्धता जनाएको छ।
Whatsapp
कमला ह्यारिसको भविष्यवाणी : ट्रम्प राष्ट्रपति हुँदा पुटिन कीभमा 'लन्च' गर्ने छन्
अन्तर्राष्ट्रिय
Clock १९ फागुन २०८१ | ३ मिनेट पाठ
कमला ह्यारिसको भविष्यवाणी : ट्रम्प राष्ट्रपति हुँदा पुटिन कीभमा 'लन्च' गर्ने छन्
गत शुक्रबार अमेरिका पुगेका जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भएको भेटवार्ता अत्यन्त तनावपूर्ण रह्यो।
Whatsapp
पुटिन यसरी पश्चिमा मुलुकविरोधी भए!
अन्तर्राष्ट्रिय
Clock १३ माघ २०८१ | ८ मिनेट पाठ
पुटिन यसरी पश्चिमा मुलुकविरोधी भए!
उनी अझै पनि रुसका राष्ट्रपति नै छन्। अमेरिकामा यस अवधिमा पाँच राष्ट्रपति परिवर्तन भइसके। राष्ट्रपतिका रूपमा पुटिनले सात पटक अमेरिका भ्रमण गरिसकेका छन्।
Whatsapp
युक्रेनमाथि पहिले नै पूर्ण शक्तिका साथ हमला गर्नुपर्थ्योः पुटिन
अन्तर्राष्ट्रिय
Clock ०५ पौष २०८१ | १ मिनेट पाठ
युक्रेनमाथि पहिले नै पूर्ण शक्तिका साथ हमला गर्नुपर्थ्योः पुटिन
सन् २०२२ मा युक्रेनमाथि हमला गर्ने क्रममा रुसको तयारी पूरा नभएको बताउँदै यदि पहिले नै यो आक्रमण पूर्ण तयारीसाथ गरिएको भए, स्थिति फरक हुनसक्ने उनको बुझाई छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस