#Visit Visa Scam
कांग्रेसको दाबी: गृहमन्त्रीको राजीनामा माग विपक्षीलाई गलपासो बन्याे
राजनीति
Clock २० जेष्ठ २०८२ | २ मिनेट पाठ
कांग्रेसको दाबी: गृहमन्त्रीको राजीनामा माग विपक्षीलाई गलपासो बन्याे
‘भनेपछि पटक पटक यस्तो हुँदा न कसैले राजीनामा माग्यो, न कसैले उहाँहरूको विषयमा प्रश्न उठायो। अहिले एकैचोटी राजीनामा उहाँहरूमाथि नै गलपासो भएको मैले बुझेको छु,’ उनले भने।
Whatsapp
रास्वपा सांसदको दाबी: म सँग मात्रै भिजिट भिसाका १२ सय प्रमाण आइसके
राजनीति
Clock २० जेष्ठ २०८२ | १ मिनेट पाठ
रास्वपा सांसदको दाबी: म सँग मात्रै भिजिट भिसाका १२ सय प्रमाण आइसके
‘एयरपोर्टमा बुझाउने एउटा रकम हुँदो रहेछ, एउटा दलाललाई बुझाउने रकम हुँदो रहेछ। दलाललाई बुझाउने रकममा पनि पार्सियल्ली कुनै क्यास(नगद) कुनै बैङ्क रकमान्तर गरिएको छ। र, एयरपोर्टमा बुझाउँदा प्रायजसो नगदमा...
Whatsapp
म माथिको प्रचारबाजी षडयन्त्र र राजनीतिप्रेरितः गृहमन्त्री लेखक
राजनीति
Clock १४ जेष्ठ २०८२ | १ मिनेट पाठ
म माथिको प्रचारबाजी षडयन्त्र र राजनीतिप्रेरितः गृहमन्त्री लेखक
अख्तियारबाट हुने कुनैपनि अनुसन्धानलाई खुल्ला मनले स्वागत गर्ने उनले बताए।
Whatsapp
भिजिट भिसा प्रकरणः अहिले ५ बजे गृहमन्त्री लेखकको पत्रकार सम्मेलन
राजनीति
Clock १४ जेष्ठ २०८२ | १ मिनेट पाठ
भिजिट भिसा प्रकरणः अहिले ५ बजे गृहमन्त्री लेखकको पत्रकार सम्मेलन
विपक्षी दलले लगातार संसद अवरोध गरेर बोल्न नदिएपछि अहिले पाँच बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।
Whatsapp
भिजिट भिसा प्रकरणबारे बोले गगन, गृहमन्त्रीको राजीनामाबारे के भने?
राजनीति
Clock १४ जेष्ठ २०८२ | ३ मिनेट पाठ
भिजिट भिसा प्रकरणबारे बोले गगन, गृहमन्त्रीको राजीनामाबारे के भने?
‘त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुन्छ र उहाँले यसो नै गर्नुहुन्छ भन्ने पनि मलाई उत्तिकै विश्वास छ ।’
Whatsapp
गृहमन्त्री लेखक सम्भव भए संसदमा बोल्ने, नभए पत्रकार सम्मेलन गर्ने
राजनीति
Clock १४ जेष्ठ २०८२ | १ मिनेट पाठ
गृहमन्त्री लेखक सम्भव भए संसदमा बोल्ने, नभए पत्रकार सम्मेलन गर्ने
‘सम्भव भए सम्मानित प्रतिनिधिसभाकै रोष्टममा उभिएर आफू विरुद्ध गरिएको प्रचारबाजीको जवाफ दिनुहुन्छ,’ गृहमन्त्री लेखकको सचिवालय स्रोतले भन्यो,‘नभए पत्रकार सम्मेलन गरेर भए पनि दिने तयारी गर्नुभएको छ।’
Whatsapp
कांग्रेसको दाबी: गृहमन्त्रीमाथि प्रश्न उठेकै छैन, संसद् अवरोध लोकतन्त्र विपरीत
राजनीति
Clock १४ जेष्ठ २०८२ | १ मिनेट पाठ
कांग्रेसको दाबी: गृहमन्त्रीमाथि प्रश्न उठेकै छैन, संसद् अवरोध लोकतन्त्र विपरीत
‘जब कसैमाथि प्रश्न उठ्छ भने जतिसुकै ठुलो अपराधी भए पनि सफाइ दिन, जवाफ दिन पाउँछ। त्यसमाथि गृहमन्त्री,’ घिमिरेले भने,‘उहाँमाथि त प्रश्न पनि उठेको छैन। न कुनै संस्थाले प्रश्न उठाएको छ।’
Whatsapp
भिजिट भिसा प्रकरण : अध्यागमनले मानव बेचबिखन ब्युरोको टोलीलाई विमानस्थलबाट हटाएको थियो
समाज
Clock १२ जेष्ठ २०८२ | १ मिनेट पाठ
भिजिट भिसा प्रकरण : अध्यागमनले मानव बेचबिखन ब्युरोको टोलीलाई विमानस्थलबाट हटाएको...
अनुसन्धानमा खटिएको प्रहरीले अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी भइरहेको फेला पारेपछि पुनः ब्युरोको टोली परिचालन गरिएको तर अध्यागमनकै कर्मचारीले विरोध गरेपछि फिर्ता गरेको प्रहरी प्...
Whatsapp
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको राजीनामाबारे कांग्रेसभित्रै दुई धार
राजनीति
Clock ११ जेष्ठ २०८२ | ४ मिनेट पाठ
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको राजीनामाबारे कांग्रेसभित्रै दुई धार
शेखर र सिटाैला दुई जना मात्र होइन, कांग्रेसका अन्य नेताहरू नै उक्त विषयमा पक्ष–विपक्षमा विभाजित छन्।
Whatsapp
सरकारका प्रवक्ता भन्छन्: कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा किन दिने?
राजनीति
Clock ११ जेष्ठ २०८२ | १ मिनेट पाठ
सरकारका प्रवक्ता भन्छन्: कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा किन दिने?
‘इमिग्रेसन(अध्यागमन)मा जुन किमिसको अनियमितता भयो भनेर छानबिन भइरहेको छ, हुन दिनुस्,’ मन्त्री गुरुङले भने, ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छ, अनि गृहमन्त्रीले राजीनामा दिनुपर्छ र?’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस