'विश्वको औषत तामपान वृद्धिको दरभन्दा हिमालय क्षेत्रको तापमान वृद्धि बढी उच्च रहेको छ,' उनी भन्छन्, 'विश्वको औषत तापमान एक दशमलव पाँच प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा एक दशमलव आठदेखि दुई डिग्री सेल्सिय...
‘रुरु रेसुङ्गाको धार्मिक आश, छत्रकोटमा बसौँ बास’ भन्ने नाराका साथ छत्रकोटलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पालिकाले जिपलाइन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए।
पर्यटन क्षेत्रप्रति राज्यको स्पष्ट नीतिको अभावले समग्र मुलुक पछाडि परिरहेको छ। सरकारले पर्यटन क्षेत्रलाई गरेको बेवास्ता र समयनुकूल कानुन निर्माण गर्न ढिलो गर्दा समग्र मुलुकको समृद्धिलाई रोकेको छ।