निकै तामझामका साथ पुर्न सञ्चालनमा आएको टीकापुर विमानस्थल पुनः बन्द हुने अवस्थामा पुगेको छ । सातामा तीन वटा उडान भर्दै आएको तारा एअरले अब एक दिन मात्रै उडान भर्ने जनाएको छ ।
प्राधिकरणले नेपालगन्ज उड्डयन कार्यालयलाई चलानी नम्बर ८३६ को एक अर्को पत्र पठाई २०८१ असोज २२ गतेको प्रतिवेदनमा उल्लेख भएका बुँदाहरूको सुनिश्चितता भएपश्चात् परीक्षण उडानको व्यवस्था मिलाउनु भनेको छ ।
टीकापुरस्थित विमानस्थल फेरी एक पटक चर्चामा आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको निजी सचिवालयले टीकापुर नगरपालिकालाई विमानस्थल सञ्चालन सम्बन्धी पठाएको पत्र सार्वजनिक भएप...