‘नेपालजस्तो देश, जसको कार्बन उत्सर्जन अत्यन्त न्यून छ, उसले आफैँ नगरेका गल्तीहरूको मूल्य चुकाउनु परिरहेको छ,’ उनले भनेका छन्, ‘हिमालयको संरक्षण केवल नेपालको जिम्मेवारी होइन–यो सम्पूर्ण मानव जातिको साझ...
जलवायु परिवर्तनको अत्यन्त्य जोखिममा रहेका नेपालजस्ता अति संवेदनशील देशहरूका लागि १.५ डिग्रीको लक्ष्य प्राप्त नगर्नु भनेको आर्थिक, सामाजिक विभेद बढ्नाका साथै मानव अस्तित्वमै खतरा उत्पन्न हुनु हो। हिमनद...
प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रूपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन्।
जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ। संवादको प्रमुख नाराक...
चिनियाँ टोलीले भोलि शुक्रबारदेखि काठमाडौंमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताए ।
‘यो साझा समस्यासँग जुध्नका लागि हाम्रा मात्र प्रयासहरू पर्याप्त छैनन्,’ मन्त्री राणाले भनिन्,‘त्यसैले सबैको सामूहिक सहकार्य र समन्वयका लागि साझा प्लेटफर्म निर्माण गर्न नेपालले सगरमाथा संवादको आयोजना ग...
जेठ २ गतेदेखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’लाई लक्षित गरी अघिल्लो महिना सम्पन्न ‘बालबालिका तथा युवा संवाद’ले तयार पारेको घोषणालाई युनिसेफले समर्थन गरेको हो।