#Rate
सुनको भाउ उकालो लाग्ने क्रम रोकिएन,तोलाको १ लाख ६५ हजार नाघ्यो
अर्थ
Clock ०५ कार्तिक २०८१ | १ मिनेट पाठ
सुनको भाउ उकालो लाग्ने क्रम रोकिएन,तोलाको १ लाख ६५ हजार नाघ्यो
सुनचाँदी बजारले दिनहुँ नयाँ रेकर्ड बनाउदै गएको छ।आइतबार १ लाख ६५ हजार रुपैयाँ रहेको सुन सोमबार सय रुपैयाँले बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस